WELLCOME NEW YEAR POOL TOURNAMENT भब्य र सब्य तबरले सम्पन्न गरिएको छ

हिजो अर्थात डिसेम्बर २८ तारिकका दिन (WELLCOME NEW YEAR POOL TOURNAMENT) भब्य र सब्य तबरले सम्पन्न गरिएको छ। सर्बप्रथमत प्रतियोगितामा ६४ जना सहभागिलाइ पछि पार्दै प्रथम पुरुस्कार हात पार्न सफल दिल आले मगर दोस्रो दावा शेर्पा र तेस्रो सन्तोश राइ साथै आङ छिरिङ शेर्पा हुन सफल हुनुभएकोमा पुरस्कृत खेलाडीहरुमा हार्दिक बधाई साथै सहभागि अन्य खेलाडीहरुमा आभार तथा धन्यवाद ब्यक्त गर्दछौ।यस प्रतियोगिता सफल पार्नकालागि अहोरात्र खट्नुहुने संयोजक गणेश बोकटी र आयोजकका साथीहरुलाइ पनि धन्यवाद , कार्यक्रम अबधिभर उपस्थित भै सहयोग गर्नुहुने आदरणीय सल्लाहकार ज्यू हरु , सह -आयोजकमा रहेर हामिलाइ खेल सन्चालनमा महत्वपुर्ण भुमिका खेल्नुहुन डबल ब्ल्याक ग्रुप , लालीगुराँस रेस्टुरेन्ट , इक्सान नेपाली समाज र ह्वासङ स्पोर्ट क्लब प्रति पनि ऋणि छौ।प्रतियोगिताको मुख्य प्रायोजकको भुमिका खेल्नुहुने जोगि रेस्टुरेन्ट का सन्चालक तथा संथा का संरक्षक लक्ष्मण बोगटी प्रति बिशेस आभार प्रकट गर्दछौ।अन्तमा यो प्रतियोगितालाइ सफल बनाउनकोलागि सुचनाको माध्यमबाट प्रचार प्रसार गर्नु हुने कोरिया अपडेट, बेनी अनलाइन, न्यूज केन्द्रबिन्दु र बिशाल आवाजलाइ पनि धेरै धेरै धन्यवाद आसाछ आउने दिनहरुमा पनि यँहाहरुको यस्तै साथ र सहयोगको अपेक्षा गर्दछौ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked as *