मोना दक्षिण कोरियाको १५ औं कार्यसमितिको पहिलो बैठक भब्यताकासाथ सम्पन्न

हिजो २०२५/१०/१८ तारिकका दिन म्याग्दी प्रवासी नेपाली संघ (MONA) १५ औं कार्यसमितिको पहिलो बैठक भब्यताकासाथ सम्पन्न भएको छ।विशेष अतिथिको रुपमा उपस्थित मोना कोरियाका सस्थापक सदस्य आदरणीय ब्याक्तित्व नरेन्द्र पुर्जा मगर र बौद्धिक ब्याक्तित्व डा.बोजेन्द्र तुलाचन ज्यू लाई विशेष धन्यवाद साथै उपस्थित सदस्यहरुलाइ पनि धन्यवाद ! संथाको मनोनितमा पर्नुहुने नयाँ सदस्यहरु र नयाँ जिम्मेवारी प्राप्त गर्नुहुने साथीहरू मा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !

नोट – पहिलो बैठकको विशेष निर्णयमा कोरियामा रहेका म्याग्देलीहरुको तथ्यांक संकलन रहेको छ।जसमा हामिले सफ्टवेयरको सहायताले समाजिक संजाल मार्फत फाराम भर्न सकिने गराएका छौं । फारम भरेर सबैले सहयोग गरिदिनुहुन कोरियामा रहनुहुने आम म्याग्देलीहरुमा हार्दिक अनुरोध गर्दछौं ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked as *