बिगतको कार्यक्रमहरु
म्याग्दी समाजकी सक्रिय सदस्य पार्वती बरुवालको बिदाई कार्यक्रम सम्पन्न

म्याग्दी समाज समितिकी सक्रिय सदस्य श्रीमती पार्वती बानिंया (बरुवाल) आगामी जुन ११ तारिख स्वदेश फर्कन लाग्नु भएकोले उहांको सम्मानमा म्याग्दी समाज समिति दक्षिण कोरियाले एक समारोहका साथ बिदाई कार्यक्रमको आयोजना गरेको छ । सउल तोङदेमुन स्थित निर्माणाधिन लुम्बिनी रेष्टरेण्ट २ को सभा कक्षमा सम्पन्न बिदाई कार्यक्रम समाजका अध्यक्ष नर बहादुर पुनको सभापतित्व र भुपुअध्यक्ष तथा बरिष्ठ सल्लाहकार बिरु रोकाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । म्याग्देली भलिबल खेलाडी तथा सल्लाहकार राम कृष्ण पुन , म्याग्दी भलिबल टीम क्याप्टेन राम खड्का, सल्लाहकार ओम नारायण जुग्जाली,म्याग्दी समाज सल्लाहकार तथा थसेसअध्यक्ष भक्त सेरचन लगायतका बक्ताहरुले कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो । प्रमुखRead More

























Users Today : 3
Total Users : 7704