१५ औं नवनिर्वाचित कार्यसमिति मोना दक्षिण कोरिया
हार्दिक बधाईगतिशील संस्था असल दृष्टिकोण र सक्षम नेतृत्व !प्रवासमा आपसि मेलमिलाप सद्भाव र भातृत्व !!
भन्ने मुल नारा साथ #२०२५_अक्टोबर_५ तारिख आईतवारका दिन मोना दक्षिण कोरियाको १५औं अधिवेशनबाट Dinesh Karki ज्यूको नेतृत्वमा निर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ साथै १४औं कार्यसमितिमा रहि सफल कार्यकाल सम्पन्न गर्नु भएकोमा निवर्तमान अध्यक्ष Durga Bhandari ज्यू लगायत सम्पूर्ण १४औं कार्यसमितिलाई हार्दिक बधाई ज्ञापन गर्दछौं।
१५ औं नवनिर्वाचित कार्यसमिति मोना दक्षिण कोरिया:
अध्यक्ष : दिनेश कार्की
बरिष्ठ उपाध्यक्ष : गणेश बोगटी
उपाध्यक्ष : राहुल छन्त्याल
महासचिव- प्रेम भण्डारी
सचिव- अंकित पुन मगर
कोषाध्यक्ष- भगवान कार्की
सदस्यहरु:
सदस्य- राजेन्द्र शाही
सदस्य- आर्यन खड्का
सदस्य- प्रदिप बानिया
सदस्य – अर्जुन भण्डारी
सदस्य- कबिता पुन
सदस्य- गंगा पुन
सदस्य- चन्दा घर्ति मगर
सदस्य- मनु पुर्जा
सदस्य- रमेश कार्की




















Users Today : 0
Total Users : 7385