मोना कोरिया गतिबिधि
म्याग्देली कलाकार टकमाया रानाको बिदाई कार्यक्रम सम्पन्न

म्याग्दी समाज समिति दक्षिण कोरियाले १६ तारिख आईतबार सांझ लुम्बिनी २ तोङदेमुनमा एक बिदाई कार्यक्रम सम्पन्न गरेको छ । म्याग्दी जिल्ला सिख गाबिसबाट बिगत १० बर्ष अगाडि कोरिया आई कार्यरत रहनु भएकी म्याग्देली चेली टकमाया राना यसै हप्ता स्वदेश फर्कने पक्का भएपछि समाजको तर्फबाट बिदाई कार्यक्रमको आयोजना गरेको हो । कोरियामा रहेर म्याग्देली स्थानिय कलाकारबाट चिरपरिचित रानाले म्याग्दी समाजलाई हरेक कोणहरुबाट सहयोग पुर्याउनु भएको छ । आईतबार सम्पन्न बाग्लुङ कप भलिबल प्रतियोगिताले गर्दा सांझ अबेर सम्पन्न बिदाई कार्यक्रममा समाजका भुपु अध्यक्ष टेक बहादुर पुन,समाजका बर्तमान अध्यक्ष नर बहादुर पुन ,कार्य समितिका अन्य पदाधिकारीहरु लगायत करिव २० जना म्याग्देलीहरुको उपस्थिति रहेकोRead More
मोना दक्षिण कोरियाद्वारा हिन्दु नारीहरुको महान चाड तीज दर खाने तथा चेलिबेटी सम्मान कार्यक्रम भब्य रुपमा सम्पन्न गरिएको छ।

२०२५/८/२४ तारिकका दिन अर्थात हिजो म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाद्वारा कोरियाको राजधानी सउलमा हिन्दु नारीहरुको महान चाड तीज दर खाने तथा चेलिबेटी सम्मान कार्यक्रम भब्य रुपमा सम्पन्न गरिएकोRead More

























Users Today : 3
Total Users : 7704