मोना दक्षिण कोरिया द्वारा Pool Tournament प्रतियोगिता
दक्षिण कोरियामा रहनुभएका पुल खेलाडीहरुलाई मध्यनजर गर्दै खेल आयोजना गरिएको हुदा सम्पुर्णलाई तयारीमा लागिदिनुहुनकालागि हार्दिक अनुरोध गर्दछौं । साथै सहयोग गर्न चाहनुहुने ब्यक्ती वा संघ संथाले हामिलाई सम्पर्क गर्नकालागि पनि हार्दिक अनुरोध गर्दछौं ।



















Users Today : 4
Total Users : 7125