आजबाट औपचारिक रुपमा तथ्यांक संकलन अभियान सुरुवात

सम्पुर्णमा हार्दिक नमस्कार🙏

आजबाट औपचारिक रुपमा तथ्यांक संकलन अभियान सुरुवात गरेका छौं ।यो अभियानले जब ब्यक्ति र संथालाई एकआपसमा जोड्छ तब मात्र सशक्त र सफल म्याग्देली समुदाएको निर्माण हुने छ।त्यसैले अबका दिनहरुमा हाम्रो अभियान ब्यक्ति र संथा जोडिने अभियान रहनेछ।हामी आसा गर्दछौं कि कोरियामा रहेका हरेक म्याग्देलीहरुले यो अभियानमा उत्साहपुर्बक ढंगले सहभागिता जनाउनुहुनेछ र फेरि एक पटक म्याग्देली एकतालाई सबैमाझ परिचित गराउनुहुने छ। साथै सबैजनाले सियर गरेर साथीहरूमाझ पनि पुर्याउनु सहयोग गर्नुहुनेछ।

📎 फम भर्नका लागि यहाँ क्लिक गर्नुहोस



Leave a Reply

Your email address will not be published. Required fields are marked as *