किशन तिलिजा र कृष्ण पुनलाई आर्थिक सहयोग

म्याग्दी जिल्ला सिख गाबिसबाट गत साल कोरिया आई कार्यरत कृष्ण फगामी र म्याग्दीकै पाउदारबाट करिब ८ बर्ष अगाडी कोरिया आएका किशन तिलिजालाई म्याग्दी समाज समिति दक्षिण कोरियाले आर्थिक सहयोग उपलब्ध गराएको छ । समाजको सकृयतामा कोरियामा कार्यरत म्याग्देलीहरुबाट ९३८००० ओन चन्दा संकलन र कोषबाट ५००००० गरि जम्मा १४३८००० ओन बिरामी २ जनालाई बितरण गरिएको हो ।

कृष्ण पुन कोरिया आएको केहि महिनामा नै घुंडाको अप्रेशनार्थ ठूलो रकम खर्च गर्नुको साथै लामो समय बेरोजगार रहनु भएको थियो भने किशन पुन पनि गत ३ महिना अगाडि घुंडाकै अप्रेशन गरि आराम गरि बस्नु भएको थियो । किशन तिलिजाको अप्रेशन खर्च अस्पतालले मिनाहा गरेको भएपनि आराम गरि बसिरहेकै अबस्थामा ४ दिन अगाडि धरपकडमा परि सक्नु भएको छ । त्यसकारण किशन तिलिजालाई नेपाल सम्मको लागि जहाज भांडा स्वरुप ७६५००० र कृष्ण फगामीलाई ७००,००० ओन बितरण गरिएको छ । उक्त रकम हिजो आईतबार समाजका अध्यक्ष नर बहादुर पुनले कृष्ण फगामीलाई एक समारोह बीच बितरण गर्नु भएको थियो ।

समाजको सकृयतामा संकलित रकमको बिबरण

नाम थर सहयोग रकम
1- चिन बुदुजा शिख फलाटे 50,000
2- कुमार छन्त्याल मल्कबाङ 20,000
3- सुबाष श्रेष्ठ बेनी 20,000
4- अमर छन्त्याल गुर्जा खानी 10,000
5- थम छन्त्याल मच्छिम 20,000
6- झकबिर छन्त्याल ठाडाखानी 10,000
7- कर्ण पुन भुरुङ तातोपानी 40,000
8- भबिन्द्र पुन कोटगाउं 20,000
8- बिनोद श्रेष्ठ बेनी 10,000
9- मिन भण्डारी राखु 10,000
10- लाल कुमार राना पोखरा 20,000
11- रक्तमान पुन नारच्याङ 20,000
12-टेक बहादुर पुन बेनी 50,000
13-नर शिं पुन चिउरीबोट 20,000
14-दिल प्रसाद बुढा दरबाङ 20,000
16-मनु रोका अर्मन,नेटा 20,000
17-मुक्त केशी सहश्रधारा 20,000
18-रत्न छन्त्याल कुईने मंगले 25,000
19- टंक पाईजा कोटगाऊं 30,000
20 फक्त पुर्जा बांदुक 20,000
21-बिरु रोका मुडी 40,000
22- बिनोद कुंवर दुर्गा रेष्टुरेण्ट 50,000
23- छक बहादुर पुन शिख 40,000
24- सुरेश राना शिख 30,000
25- नर बहादुर पुन शिख 51,000
26- भक्त सेरचन शिख 30,000
27- नरेन्द्र पुर्जा बेनी 51,000
28- धन पुन (रबिन) पाउदार 51,000
29- तिल बहादुर पुर्जा घोरेपानी 20,000
30- नारायण बरुवाल घार 40,000
31- राम खड्का घार 20,000
32- भरत तुलाचन छिस्बाङ 30,000
33- दल बहादुर पुर्जा थाईबाङ 20,000  
34-टेक बहादुर पुन नारच्याङ 30,000….।.

सहयोगी चन्दा दाताहरुमा म्याग्दी समाज समिति द्क्षिण कोरिया हार्दिक धन्यबाद प्रकट गर्दछ ।



Comments are Closed