हार्दिक धन्यवाद

हार्दिक धन्यवाद
हिजो सेप्टेम्बर १ मा हामिले ऐतिहासिक म्याग्दी कप २०२४ लाई सब्य र भव्य रुपमा सम्पन्न गरेकाछौँ ।यो प्रतियोगितालाई सम्पन्न गर्नकालागि हाम्रो कार्यक्रम प्रायोजन गर्नुहुने मुख्य प्रायोजक
#रेमिटान्स _पार्टनर GME REMITTANCE,KME REMITTANCE #मिडिया_पार्टन #बेनी_अनलाइन, #कोरिया_अपडेट,#विशाल आवाज ,#न्युज_केन्द्रबिन्दु सम्पूर्ण मिडिया पार्टनरहरुमा धन्यवाद दिन चाहन्छु | आर्थिक रुपमा सहयोग गर्नुहुने सहयोगदाताहरुलाइ हर्दिक धन्यवाद तथा आभार प्रकट गर्दछौं ।सुरुवात देखि अन्त्य सम्म कार्यक्रममा समय दिनुभएकोमा आदरणीय #प्रमुख_अतिथि #विशिष्ट_अतिथी लगायत सम्पुर्ण #अतिथी ज्यूहरुप्रती आभारी छौँ ।हाम्रो निमन्त्रणालाई सहर्ष स्विकार गरि खेलमा सहभागी ३० वटै टिमलाई धन्यवाद व्यक्त गर्दछौं । कार्यक्रम अबधिभर अहोरात्र रुपमा खट्नुहुने मोना दक्षिण कोरियाका #पदाधिकारी,सदस्य,सल्लाहकार लगायत सम्पुर्ण म्याग्देलीहरुमा हार्दिक धन्यवाद यति महत्त्वपूर्ण कार्यक्रम सौहाद्र पुर्ण र मर्यादित तबरले सम्पन्न गरेकोमा। खेललाई ब्यबस्थित र अनुशासितढंगले सम्पन्न गराइदिनु भएकोमा आदरणीय रेफी ज्यूहरु झनै धेरै धन्यवादका पात्रहरु हुनुहुन्छ र #बिधागत तर्फ #सर्बोकृष्ट खेलाडी हुन सफल टिम #थेसो परिवारका कप्तान #रिजन_राना मगर #उत्कृष्ट_सेटर #दिनेश_छेत्री#उत्कृष्टस्पाईकर टिम #बाग्लुङ समाजका टिम कप्तान #सुर्यजङ_छेत्री ज्युलाई पनि बधाई । साथै निकै उत्कृष्ट खेल प्रस्तुत गर्नुहुने सम्पुर्ण खेलाडीहरु टिम कोच ब्यबस्थापक दर्शक समर्थक तथा यो #उपाध_ चुम्न सफल टिम #थेसो परिवार त्यस्तै दोस्रो उपाधी चुम्न सफल बाग्लुङ समाज दक्षिण कोरिया र सान्त्वना पुरुस्कार प्राप्त गर्न सफल गुल्मी सम्पर्क समिति द-कोरिया#बिस्वकर्मा_समाजलाई एकमुष्ठ बधाई । अन्तमा ३० टिमको सहभागित एकै दिनमा खेल सम्पन्न गर्नुपर्ने बाध्यता त्योपनी विवाद रहित यति धेरै चुनौतिहरु हुदाहुदैपनी समयमानै सहज तरिकाले खेल सम्पन्न गरेर फेरिपनि एक पटक म्याग्देली एकताको झल्को दिन सफल भएकोमा हामी आयोजकले गर्ब गर्नै पर्दछ।आगामि दिनहरुमा पनि यस्तै सहयोगको कामना गर्दछौं । खेल आयोजना गर्ने क्रममा कुनै गल्ति कमीकमजोरी भएमा सस्थाको तर्फदेखि क्षमा माग्न चाहन्छौ | र अन्त्यमा आगामी दिनहरुमा पनि सम्पूर्ण महानुभाबहरुको साथ सहयोगको अपेक्षा गर्दै सम्पूर्ण मा हार्दिक बधाई एबं धन्यवाद ब्यक्त गर्दछौ | – धन्यवाद
म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरिया


Leave a Reply

Your email address will not be published. Required fields are marked as *