म्याग्दी समाज समितिको तर्फबाट कहां कति सहयोग ?

१- २००८ फेब्रअरी ७ सुदुर पश्चिम समाजको सांस्कृतिक कार्यक्रममा सहयोग————- ५१,००० वन।
२- २००८ फेब्रुअरी ८ बाग्लुङ सम्पर्क समितिको सांस्कृतिक कार्यक्रममा सहयोग ———-६०,००० वन।
३- २००८ मार्च १० खेलकूद तथा सांस्कृतिक मंचको सांस्कृतिक कार्यक्रममा सहयोग——- ५०,००० वन।
४-२००८ अप्रिल १० डोल्मा शेर्पा सहयोग ——————–५०,००० वन।
५- २००८ जुलाई २७ प्रगतिशिल मोर्चाको नयां किरण सांस्कृतिक कार्यक्रममा सदहयोग—-५१,०००वन।
६- २००८ अगष्ट १० धरपकडमा परेका सुनिल खड्काको जहाज भांडामा सहयोग——–२६७,००० वन ।
७- २००८ अगष्ट १० धरपकडमा परेका अमृत केशीको जहाज भांडामा सहयोग——–२६७,००० वन ।
८-२००८ सेप्टेम्बर १० धरपकडमा परेका मोहन बरुवालको जहाज भांडामा सहयोग—–२६७,००० वन ।
९- २००८ अक्टुबर १३ गुल्मी सम्पर्क समितिको रेशुङ्गा सांझमा सहयोग ————-५१,००० वन।
१०- २००८ अक्टुबर १४ सोलुखुम्बु सम्पर्क समितिको सांस्कृतिक कार्यक्रममा सहयोग –५१,००० वन।
११-२००८ नोभेम्बर १० धरपकडमा परेका दिलकुमारी सेरपुन्जाको जहाज भांडामा सहयोग-१००,००० वन ।
१२-२००८ नोभेम्बर १० धरपकडमा परेका फाउ बहादुर पाईजाको जहाज भांडामा सहयोग—१००,००० वन ।