मोना कोरिया चौधौं कार्यसमितिको पहिलो बैठक सम्पन्न

मोना करिया चौधौं कार्यसमितिकबध पहिलो बैठक सम्पन्न मोना दक्षिण कोरिया चौधौं कार्यसमितिको प्रथम बैठक दुर्गा भण्डारिको अध्यक्षतामा बिभिन्न बिषयमा छलफल भएको थियो ।जसमा बिशेष उपस्थितिमा प्रमुख सल्लाहकार नरेन्द्र पुर्जा, निबर्तमा अध्यक्ष शुनेस केसि,सल्लाहकार द्वय रत्न छन्त्याल र टंक पाइजा सुबाशश्रेष्ठ र मनु पुर्जाको रहेको थियो भने अन्य उपस्थितिमा महासचिब दिनेस कार्कि, उप-अध्यक्ष मनिष गौचन, रिम भन्डारि , सचिब शुसिल भण्डारि , कोषाध्यक्ष राहुल छन्त्याल सदस्यहरु अंकित सेरपुञ्जा र मोनाको अन्त्यन्त कृयाशिल पुस्कल पुन को उपस्थिति थियो भने सल्लाहकार प्रस्ताबिक छलफलहरु १ , तेह्रौ कार्यसमितिलाई धन्यबाद दिइएको २, कार्यसमिति थप चयन सम्बन्धमा जसमा सदस्य थप र बरिस्ठ उपाध्यक्षमा सर्वसम्मत रुपमा पुस्कल पुनलाई नियुक्ति गरिएको थियो । ३, कार्य बिभाजन सब्बन्धमा , जसमा महिला संयोजकमा द्वय सञ्जीता गुरुङ र गंगा सेरपुञ्जा थापा साथै खेलकुद संयोजकमा उपाध्यक्ष गंगराज बानिया र प्रचारप्रसारमा सचिब शुसिल भण्डारिलाई चयन गरिएको थियो । ४, बिरामी दबिन पाइजाको स्वास्थ्य लाभ गर्दै सहयोग संकलन गर्ने निर्णय गरिएको थियो । साथै मोना कोरियाको संरक्षक सल्लाहकारमा बिनोद कुवर, ओमनारायण जग्जाली र शुनेस केसि र प्रमुख सल्लाहकारमा नरेन्द्र पुर्जा ,सल्लाहकारहरु क्रमश डा. बोजिन्द्र तुलाचन रत्न छन्त्याल, टंक पाइजा, रबिन छन्त्याल, अमर छन्त्याल , मनु रोका , लोक आचार्य, माल प्रसाद पुन , तुल बहादुर घर्ति मगर लाई चयन गरिएको थियो । उक्त बैठकमा अन्य बिभिन्न महत्वपुर्ण बिषयमा पनि छलफल गरिएको थियो ।