गायक प्रकाश दुतराजको सम्मान कार्यक्रम हुने ।

मोना दक्षिण कोरियाको भेटघाट तथा म्याग्देली कलाकार प्रकाश दुतराज सम्मान कार्यक्रम यहि सलनालको दोस्रो दिन February_10 तारिक हुन गैरहेको हुदा कोरियामा रहनुहुने सम्पुर्ण म्याग्देली दाजुभाइ तथा दिदी बहिनीहरुमा गरिमामय उपस्थितको लागी हार्धिक अनुरोध गर्दछौ ।

मितिः February_10
समयः बेलुकी 9:00 बजे
स्थानः दुर्गा रेस्टुरेन्ट ( अन्डरग्राउन्ड )
서울시 종로구 종로1가 24번지
जाने तरिकाः जोंगगाक स्टेशनको १ नं. गेट बाट सिधा १०० मिटर अगाडी

आयोजकः मोना दक्षिण कोरिया



Leave a Reply

Your email address will not be published. Required fields are marked as *